Home  
About NTNF

Nepal Tamang National federation has been established as an umbrella organization to study, promote, preserve and research scientifically the right, religion, language, literature, culture, traditional and script of tamang people. It aims to involve all those active people as well as established ...

Press Release
Notice Board
नेपाल तामाङ राष्ट्रिय महासंघ, केन्द्रीय प्रचारप्रसार विभाग, काठमाडौंको सक्रियतामा गोरखा एफ फम ९३ म ...
Latest Gallery
7th Annual Anniversary of NTNF
7th Annual Anniversary of NTNF
NTNF Gallery
NTNF Gallery
 
 Press Release Archive
नेपालमा आदिम कालदेखि बसोबास गर्दै आईरहेका आदिवासी जनजातिहरुमध्ये लाखौंको संख्यामा रहेका तामाङ जाति पनि यो देशको भूमिपुत्र हो । नेपालको ऐतिहासिक जनआन्दोलनमा पटक पटक सहभागी भई दशवर्षे जनयुद्ध, आ.व. ०६२/०६३ को ऐतिहासिक जनआन्दोलनमा धेरै तामाङ सपूतहरुले ज्यानको बलिदान दिएपश्चात वर्तमान सरकारसम्म आई पुग्दा पनि राष्ट्रिय राजनीतिक दलहरु र वर्तमान नेपाल सरकारले तामाङ जातिलाई उपेक्षा गरेको हाम्रो ठहर छ ।
नेपालमा आदिम कालदेखि बसोबास गर्दै आइरहेका आदिवासी जनजातिमध्ये करिब ५० लाखको हाराहारीमा रहेको तामाङ जातिलाई ने.क.पा माओवादीका अध्यक्ष एवम् नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदका सम्माननिय प्रधानमन्त्री श्री पुष्प कमल दाहाल
धादिङ जिल्लाको क्षेत्र नं.१ मा पर्ने उत्तरी क्षेत्रमा रहेको झर्लाङ गा.वि.स.मा लामो समय अघिदेखि आएको पहिरोका कारण तीन विद्यालय र ६ सय ५२ घर खतरमा परेको खबर थाहा पाउँदा नेपाल तामाङ राष्ट्रिय महासंघको ध्यान केन्द्रीत भएको छ ।
सम्पुर्ण तामाङ जातिको, आर्थिक, सामाजिक लगायत विभिन्न क्षेत्रमा जागरण, जनचेतना तथा विकास गर्ने उद्देश्यले स्थापित नेपाल तामाङ राष्ट्रिय महासंघ जिल्ला कार्य समिति ,ललितपुरको आज बसेको विशेष बैठकले आगामी मंसीर ६ गते हुने
संविधानसभाको निर्वाचनमा जातीय जनसंख्याको आधारमा प्रतिनिधित्वको सुनिश्चित हुनेगरि पुर्ण समानुपातिक निर्वाचन प्रणाली अर्न्तगत सम्पन्न गर्नुपर्ने ।
नेपाल राष्ट्र विविध जाति, धर्म, संस्कृति, संस्कार, भेष-भुषा परम्पराले सजिएको मुलुक हो । त्यही विविधता भित्र अनेक संस्कृति, परम्परा, चाडपर्वले भरिएको गौरवमय परम्परा रही आएको पाउँछौं । यी मध्ये प्रमुख राष्ट्रिय पर्व ल्होछार पनि एक हो ।
उपरोक्त सम्बन्धमा २०६४ सालको जनआन्दोलनबाट नेपाली जनताले प्राप्त गरेको जनधिकार, सात राजनीतिक दल र ने.क.पा. माओवादी बीच सम्पन्न १२ बुँदे समझदारी, प्रतिबद्धता र ऐतिहासिक जनआन्दोलनबाट प्राप्त लोकतान्त्रिक अधिकारहरू सुनिश्चित गर्दै मिति २०६३
नेपाल विविध जाति, भाषा, धर्म, संस्कृति र परम्पराको धनी मुलुक हो । त्यही विविधताभित्र अनेक संस्कृति र परम्पराले भरिएको गौरवमय परम्परा रहिआएको पाउँछौं । त्यही परम्परा र संस्कृतिभित्र पर्ने एउटा पर्व हो ल्होछार ।
Untitled Document
Home | About Us | Board Members | Affiliate Organizations | Gallery | Contact Us
© tamangfederation.org, All Rights Reserved | Visited: web counter Times